
APHIN Dhanusha


Vacancies
40
Posted
Apr 21, 2026
Experience
Entry Level
Deadline
12d left

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (APHIN)
धनुषा, नेपाल
सूचना प्रकाशन
सूचना नं.: १/०८२/०८३
मिति: २०८३-०१-०४
धनुषा जिल्लाभित्र रहेका APHIN मा आबद्ध अस्पतालहरूका लागि आवश्यक दक्ष जनशक्ति आपूर्तिका लागि तपसिल अनुसारका स्वास्थ्य सेवा सम्बन्धी सहायक चौथो तथा सहायक पाँचौं तह का पदहरूमा दरखास्त आह्वान गरिएको छ। APHIN धनुषाद्वारा सञ्चालन हुने परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूलाई नेपाल सरकार तथा APHIN केन्द्रीय कार्यालयसँग भएको सहमति बमोजिम तलब उपलब्ध गराइनेछ।
हरिश्चन्द्र यादव – जनकी हेल्थ केयर: ९८५४०३५१९५
मुकेश सिंह – नेपाल अपोलो अस्पताल: ९८०४८५२४९०
दीपु मण्डल – काव्य अस्पताल: ९८५४०२८५०५
परीक्षाको किसिम: लिखित तथा मौखिक दुवै हुनेछ।
उमेर हद: ४५ वर्ष ननाघेको हुनु पर्नेछ।
परीक्षा मिति: अर्को सूचना प्रकाशित भएपछि जानकारी गराइनेछ।
नोट: आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले समयमै दरखास्त पेश गर्न अनुरोध गरिन्छ।

Healthcare/Medical • Dhanusha
APHIN Dhanusha is actively hiring for the position of Radiographer. This is a great opportunity to join a growing team in Dhanusha.

APHIN Dhanusha

APHIN Dhanusha

APHIN Dhanusha

APHIN Dhanusha

APHIN Dhanusha

APHIN Dhanusha